बेनेली बाइक शुन्य प्रतिशत ब्याजमै पाइने, १ लाख सम्मको छुट अफर पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2024 | 04:02:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको लागि बेनेली बाइकको अधिकारिक आयातकर्ता तथा बिक्रेता  केटिएम इन्टरनेशनल ट्रेडिङ्गले नयाँ बर्ष २०८१ का लागि विषेश फाईनान्स योजना ल्याएको छ । योजना अन्तर्गत १८० सिसि बाईक तथा स्कुटरमा २० मिनेटमा नै ० % ब्यजदरमा किस्ताबन्दी मा साधन खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अरु मोडलहरुका बाईकहरुमा पनि विशेष छुटको व्यवस्था गरिएको छ। कम्पनीले मोडल हेरि १५ हजारदेखि १ लाखसम्मको छुट दिने जनाएको छ। यो अद्भुत अवसरको सदुपयोग गरि उत्कृष्ट इटालियन डिजाइन , शक्तिशाली इंजन, र सर्वोत्कृष्ट प्रदर्शनलाई सस्तोमा प्राप्त गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले १२५ सिसि देखि ७५० सिसि सम्मका बेनेली बाइक तथा स्कुटरहरु नेपालमा बिक्रीवितरण गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved