तारा एयरको विमान सम्पर्क विहीन, अन्तिम लोकेशन म्यादीको शिखा क्षेत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 10:50:47 AM मा प्रकाशित

laxmi  sunrise bank

तारा एयरको विमान सम्पर्क विहीन भएको छ । एयरको नाइन एन एई टिक जहाज सम्पर्क विहीन भएको हो ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्क विहीन भएको हो । पोखराबाट ९ बजेर ५५ मिनेटमा उडेको जहाज १० बजेर ७ मिनेटमा सम्पर्क बिहिन भएको हो। जहाज सम्पर्क बिहिन हुँदा १२ हजार ८ सय २५ फिटको उचाईमा थियो । जहाजको अन्तिम लोकेसन म्यादीको शिखा क्षेत्र रहेको छ । 

क्याप्टेन प्रभाकर घिमिरेले उडाएको ९ एन एईटी विमानमा १९ जना यात्रु थिए । नागरिक उड्डयन प्राधिकरणका अनुसार जहाज बिहान ९ः५५ बजे उडेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved