लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो सम्पर्क विहीन भएको ताराको जहाज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 11:25:42 AM मा प्रकाशित

laxmi  sunrise bank

पोखराबाट जोमसोमका लागि उडेर सम्पर्क विहीन भएको जहाज मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । 

म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङको लेतेमा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । यस विषयमा थप जानकारी आउन बाँकी  छ । 

तारा एयरको ९ एनएईटी ट्विनअटर विमान पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको थियो । उडेको केही मिनेटमै जहाज सम्पर्क विहीन भएको थियो ।

क्याप्टेन प्रभाकर घिमिरेले उडाएको ९ एन एईटी विमानमा १९ जना यात्रु थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved