असोज १५ देखि क्याथे प्यासिफिक एयरवेजले हङकङ–काठमाडौँ उडान भर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2022 | 01:54:39 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी असोज १५ गतेदेखि हङकङको क्याथे प्यासिफिक एयरवेजले हङकङ–काठमाडौँ उडान गर्ने भएको छ । क्याथे प्यासिफिक एयरवेजले काठमाडौँमा साताको एक उडान गर्ने भएको हो । 

नेपालमा उडानका लागि कम्पनीले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पनि पाईसकेको छ ।

हाल हङकङमा नेपालबाट राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमले सातामा एक उडान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved