युरोपेली युनियनको टोली नेपालको हवाई सेफ्टी अडिट गर्न आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2022 | 03:17:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०१३ देखि नेपालको हवाई उड्डयनलाई प्रतिबन्ध सूचीमा राखेको युरोपेली युनियन (ईयू) को टोली सेफ्टी अडिटका लागि नेपाल आउने भएको छ ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सेफ्टी अडिटका लागि ईयूको टोली नेपाल आउने सम्बन्धि पत्र प्राप्त भएको बताएका छन् । 

यसै वर्ष अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले गरेको मूल्यांकनमा पनि नेपालले औसतभन्दा राम्रो नतिजा ल्याएकाले उत्तः नतिजा ईयूको अडिटमा पनि सहयोगी हुने दाबी महानिर्देशक अधिकारीको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved