यतीको नयाँ जहाज उड्न थाल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2022 | 01:44:50 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ल्याएको नयाँ जहाजले शुक्रबारदेखि व्यावसायिक उडान सुरु गरेको छ । भदौ २० गते यतीले भित्र्याएको एटीआर ७२–५०० जहाजले शुक्रबारदेखि व्यवसायिक उडान सुरु गरेको हो ।

नयाँ जहाजले नागरिक उड्डयान प्राधिकरणबाट अनुमति लिएर शुक्रबार बिहान ८ः२० बजे काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडान गरेको हो । उक्त जहाजलाई प्राधिकरणले ९एन–एएमजेट कल साइन दिएको छ । 

७० सिट क्षमताको उक्त विमान यतीले अष्ट्रेलियन कम्पनीसँग भाडामा ल्याएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved