३ वटा जहाज किन्दै नेपाल एयरलाइन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2023 | 05:08:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एयरलाइन्सले ३ वटा जहाज किन्ने भएको छ । आन्तरिक उडानमा प्रयोग गर्ने गरी निगमले ३ वटा जहाज खरिद गर्ने भएको हो ।

निगम सञ्चालक समितिले वरिष्ठ क्याप्टेन सुधिर शमसेर राईको संयोजकत्वमा बनाएको उपसमिति उपसमितिले दुर्गममा उडान गर्न ३ वटा जहाज किन्न सिफारिस सहितको प्रतिवेदन पेश गरेको हो । निगमका उपनिर्देशक रमेश पौडेलले निगमले आन्तरिक स्रोतबाटै ३ वटा जहाज किन्ने तयारी गरेको छ । 

हाल निगमसँग दुर्गम गन्तव्यमा नियमित उडाउने एउटा मात्रै जहाज छ । 

अन्तराष्ट्रिय उडानमा भने ४ वटा जहाज छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved