कुमारी बैङ्कका ग्राहकले सुप्रिम डेन्टल केयरमा छुट पाऊने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2022 | 04:55:26 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक र बनेपास्थित सुप्रिम डेन्टल केयर बीच कुमारी बैंक ग्राहकलाई सुप्रिम डेन्टल केयरबाट प्रदान गरिने सेवाहरुमा छुट प्रदान गर्ने समझदारी भएको छ ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले सो डेन्टल केयरबाट सेवा लिए वापत गर्नु पर्ने भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा सामान्य दन्त सेवामा १५%, ओर्थोदोंतीक्समा १०%, पेदोदोंतिक्समा १५%, प्रोसथोदोंतिक्समा १५%, एण्डोदोंतिक्समा १५% र डेन्टल इम्प्लान्ट्समा १०% छुट पाउने छन्  । यो सुविधाले स्थानीय सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्ने बैङ्कको बिस्वास लिएको छ  ।

बैङ्कले आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ गर्दै लैजाने  बताएको छ  

 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved