लक्ष्मी बैंकले सल्यानको सल्लीबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ। ६९ औ शाखाको रुपमा संचालनमा ल्याइएको यहाँबाट ग्राहकहरुले सबैखाले बैंकिङ सेवा पाउने बैंकले जनाएको छ।
यस संगै बैंकको कुल शाखा संख्या ६९, अस्पताल सेवा काउन्टर ३, एटिएम ८७ र २५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट पुगेको बैंकले जनाएको छ।