एनएमबि बैंकले एकै पटक १६ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । हाल बैंकले १ सय ८ शाखा, ४ एक्टेन्सन काउन्टर, ९२ एटिएम र बैंकको भगिनी संस्था एनएमबि माइक्रो फाईनान्स्को ७५ शाखा मार्फत बैकिङ्ग सेवा दिँदै आएको छ ।
बैंकको नँया शाखा सञ्चालनमा आएसँगै नागरिकको वित्तिय सहभागितामा वृद्धि हुने बैंकको विश्वास छ ।