प्राइम बैंकको शाखा सिन्धुलीको फिक्कलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2019 | 04:45:10 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्सियल बैंक Prime Commercial Bank Limited  ले सिन्धुलीको फिक्कल गाँउपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा ७२ पुगेको छ ।

फिक्कल गाँउपालिका अध्यक्ष धन बहादुर कार्कीले शाखाको उद्घाटन गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved