माछापुच्छ्रे बैंकका ग्राहकलाई मुद्दती निक्षेपबाट चाहेको बखतमा कर्जा सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2022 | 01:03:48 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे र्बैंकले मुद्दती निक्षेपको आधारमा अनलाइनबाटै कर्जा दिने भएको छ। बैंकले MBL M-Smart मा आधारित SMART LOAN AGAINST FIXED Deposit सेवा सुरु गरेको हो।  

उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बखतमा LOAN AGAINST FIXED Deposit सुविधा प्रयोग गरि मोवाईल बैंकिङ्ग सुविधा मार्फत सजिलै कर्जा लिन सक्ने बैंकले जनाएको छ । विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा कर्जा लिनको लागि बैंकसम्म पुगि विभिन्न कागजात पेश गर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा संचालनमा ल्याएको बैंकले उल्लेख गरेको छ । 

बैंकका अनुसार बैंकले ग्राहकलाई खाता खोल्नका लागि बैंकसम्म आउनु नै नपर्ने गरि अनलाईन तथा मोवाइल बैंकिङ्ग एप मार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधाLOAN AGAINST FD  सहज र सरल तरिकाबाट आफुले चाहेको समयमा लिन सक्नेछन् ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved