सिद्धार्थ बैंकले पायो 'एक्सिलेन्स इन प्रिपेड कार्ड्स बिजनेश' अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2022 | 03:51:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक लिमिटेड “एक्सिलेन्स इन प्रिपेड कार्ड्स बिजनेश २०२२' अवार्ड बाट सम्मानित भएको छ । भिसाद्वारा आयोजित 'भिसा लिडरसिप कन्क्लेभ – पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल' कार्यक्रममा बैंकले उक्त अवार्ड प्राप्त गरेको हो।

भिसा अन्तर्गत रहेका नेपालका बैंकहरु मध्ये प्रिपेड कार्ड व्यवसायमा उत्कृष्ट अभिवृद्धि र उपलब्धि हासिल भिसाले ग्राहकको आवश्यकता अनुसार नयाँ आइडियालाई अवलम्बन गरी कार्ड सेवालाई अझ प्रभावकारी बनाएको आधारमा “Excellence in Driving Innovation' अवार्ड बाट सम्मानित गरेको थियो।

बैंकले हाल १९० वटा शाखा (४ एक्स्टेन्सन काउन्टर सहित), ११७ शाखारहित बैंकिङ्ग सेवा, १,७०० भन्दा बढी पिओएस् मेसिन र २०,००० भन्दा बढी क्युआर मर्चेन्ट मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved