मान्यजन बचत खातामा सबैभन्दा बढी ब्याज दिने एनएमबिको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2022 | 09:18:19 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले एनएमबि मान्यजन बचत खातामा सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको छ । सो खाता विशेष रूपमा ज्येष्ठ नागरिकहरूको आवश्यकताहरू लाई मद्ध्यानजर राखी बनाइएको बैंकले जनाएको छ ।

बैंकले उक्त खातामा ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्नुका साथै ग्राहकहरुलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधा समेत उपलब्ध गराउने भएको हो। 

 एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved