नेपाल एसबिआई बैंकद्धारा पशुपति विकास कोषलाई अटोमेटेड ब्रुमर प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2022 | 11:12:40 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल एसबिआई बैंकले काठमाडौैस्थित पशुपति क्षेत्र विकास कोषलाई अटोमेटेड ब्रुमर प्रदान गरेको छ। बैंककी अध्यक्ष जयती बन्सलले उक्त ब्रुमर प्रदान गरेकी हुन्।

 प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे, निर्देशक पिनाकी नाथ बेनर्जी, बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, एस.बी.आई. भारतका उपमहाप्रबन्धक प्रिय रञ्जन, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, नयां व्यवसाय सल्लाहाकार छपिराज पन्त, प्रमूख व्यवसाय विकास अधिकृत रितेश अर्याल साथै बैंक तथा कोषका विशिष्ट पदाधिकारीहरुको उपस्थितीमा कोषलाई उक्त ब्रुमर हस्तान्तरण गरेको बैंकले जनाएको छ।

पशुपति क्षेत्र विकास कोष परिसरमा रहेको कैलाश डांडामा बैंकका अध्यक्ष जयती बन्सलले बृक्षारोपण पनि गरेकी छिन्। यस बैंकले ९१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १३० एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved