मङ्सिरमा बैंकहरुको निक्षेप ५८ अर्ब बढ्यो, २ अर्ब कर्जा प्रवाह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2022 | 04:21:52 PM मा प्रकाशित

laxmi  sunrise bank

मङ्सिर महिनामा वाणिज्य बैंकहरुको निक्षेप बढेको छ । कमर्शियल बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघ, एनबिएका अनुसार मङ्सिर महिनामा कमर्शियल बैंकको निक्षेप ५८ अर्बले  बढेको हो। 

कार्तिक मसान्तमा वाणिज्य बैंकहरुको निक्षेप ४५ खर्ब ६३ अर्ब रहेकोमा मङ्सिर मसान्तमा निक्षेप बढेर ४६ खर्ब २१ अर्ब पुगेको छ ।  त्यस्तै कार्तिक मसान्तमा बैंकहरुको कर्जा प्रवाह ४२ खर्ब २२ अर्ब रहेकोमा मङ्सिर मसान्तमा कर्जा प्रवाह २ अर्बले बढेर ४२ खर्ब २४ अर्ब पुगेको छ।   

  त्यस्तै यस अवधिसम्ममा बैंकहरुको औसत सिडी रेसियो ८६.४० प्रतिशत रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved