नेपाल एसबिआई बैंक र आईएमर्ई लिमिटेडबिच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2022 | 07:05:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंक र आईएमर्ई लिमिटेडबिच सम्झौता भएको छ । सम्झौतामा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा आईएमर्ईका प्रमूख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार आईएमर्ईका बिभिन्न शाखा, प्रतिनिधि अफिस तथा एजेन्ट मार्फत पठाएको रेमिटयान्स रकम नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखा मार्फत भुक्तानी प्रदान गर्न सकिने छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved