सिद्धार्थ बैंकले ११.७५ प्रतिशत ब्याजमा घर कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2023 | 05:40:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्घार्थ बैंक लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा घर खरिद, निमार्ण र पुर्ननिर्माणका लागि विशेष घर कर्जा सुविधा सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत बैंकले ग्राहकलाई ११.७५ प्रतिशत वार्षिक ब्याजदरमा घर कर्जा प्रदान गर्ने जनाएको छ ।

बैंकका अनुसार यसरी प्रदान गरिएको कर्जाको ब्याजदर पहिलो ७ वर्ष सम्मका लागि स्थिर रहनेछ । बैंकले योयोजना सीमित अवधिको लागि मात्र लागु गरेको उल्लेख गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved