राष्ट्र बैंकले मौद्रिक नीतिका लागि माग्यो सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2023 | 02:40:38 PM मा प्रकाशित

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि राय सुझाव माग गरेको छ। राष्ट्र बैंकले २०८० असार १० भित्र मौद्रिक नीतिका लागि राय सुझाव उपलब्ध गराई दिन अनुरोध गरेको हो।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भएबमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएकोमा आर्थिक वर्ष २०८० / ८१ को मौद्रिक नीतिसँग सम्बन्धित आफ्ना राय/सुझावहरु बैंकको आर्थिक अनुसन्धान विभागको देहायको ठेगानामा २०८० असार १० भित्र उपलब्ध गराई दिन राष्ट्र बैंकले अनुरोध गरेको हो।

सुझाव पठाउने ठेगाना 

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग
एनआरएन भवन, बालुवाटार, काठमाण्डौ
फोन: ०१-४४१७४९७, फ्याक्स: ०१-४४३३३६५
Email: [email protected]


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved