अन्तर बैंक फुटसल प्रतियोगिता गर्दै राष्ट्र बैंक कर्मचारी संघ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2023 | 04:51:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंक कर्मचारी संघ, पोखरा समितिले गण्डकी प्रदेशस्तरीय अन्तर बैंक फुटसल प्रतियोगिताको चौथो संस्करण पोखरामा आयोजना गर्ने भएको छ । 

उक्त फुटसल प्रतियोगितामा गण्डकी प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाका पुरुष तर्फ ३२ समूह र महिला तर्फ १६ समूह गरी कुल ४८ समूहको सहभागिता रहनेछ । पोखराको गणेश टोलस्थित स्पोर्टस् क्यासलको फुटसल मैदानमा असोज २६ र २७ गते गरि २ दिन सम्म प्रतियोगिता सञ्चालन हुनेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved