सिटिजन्स बैंकको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2023 | 03:25:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समितिको अध्यक्षमा प्रवलजंग पाण्डे नियुक्त भएका छन् । बैंकको शुक्रबार सम्पन्न १७ औं वार्षिक साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

पाण्डे यसअघि बैंकको सञ्चालक थिए । संस्थापक सेयरधनीको प्रतिनिधित्व गर्दै बैंकको अध्यक्ष बनेका पाण्डे बैंकका प्रमुख लगानीकर्ता मध्ये एक हन् । पाण्डे लोमस फर्मास्यूटिकल्समा सञ्चालक समेत रहेका छन् । 

बैंकको आज सम्पन्न साधारणसभाबाट प्रवल जङ्ग पाण्डे, सीता कार्की (के .सी.),  सजन शर्मा र दिग्विजय विष्ट बैंकको संचालक समितिको सदस्यमा निर्वाचित भएका थिए। 


यो पनि : यी हुन् सिटिजन्स बैंकका २६ ठूला सेयरधनी, कसको स्वामित्व कति ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved