नेप्सेमा माछापुच्छ्रे बैंकको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2023 | 12:32:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा माछापुच्छ्रे बैंकको बोनस शेयर सुचिकृत भएको छ । आज मंगलबार बैंकको १३.३० प्रतिशतले हुन आउने १ करोड ३६ लाख ४२ हजार १७ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

बैंकको असोज १८ गते सम्पन्न साधारणसभाले आ.व. २०७९/८० को मुनाफबाट चुक्तापूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।  सोहि बोनस शेयर आज नेप्सेमा सुचिकृत भएको हो। 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved