एकल अंकको ब्याजदर टिक्दैन: डा. श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2023 | 04:05:36 PM मा प्रकाशित

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले एकल अंकको ब्याजदर नटिक्ने बताएका छन् । बुधबार आयोजित अर्थ समितिको बैठकमा उनले ब्याजदर एकल अंकमा आएपनि त्यो लामो समय नटिक्ने बताएका हुन् ।

उनले अब ऋण  लिनको लागि धारणा पनि बदल्नु पर्ने पनि बताए । उनले ऋण तिर्नको लागि ऋण लिन नहुने प्रष्ट पारे । अब ऋण लिएर उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु पर्ने उनको भनाई थियो। ब्याजदर कम हुँदा फेरी पनि घरजग्गा शेयरमा लगानी गर्ने नभए अब पुरानो गल्तिबाट पाठ सितेर उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु पर्ने उनले बताए। 

पुरानो गल्तिबाट राष्ट्र बैंकले पाठ सिकेकोले अब सबैले ऋणबारेको धारणा बदल्नु पर्ने उनको भनाई थियो । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved