एभरेष्ट बैंकका ग्राहकलाई एएसएजी आई केयरमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2023 | 07:21:03 PM मा प्रकाशित

laxmi  sunrise bank

 एभरेष्ट बैंक लिमिटेड र नयाँ बानेश्वर स्थित एएसजी आई केयर हेल्थ सर्भिसेस प्रालीबीच छुट प्रदान गर्ने सम्झौता भएको छ ।   यो संगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ।

बैंकका अनुसार उक्त सम्झौता लागू भए संगे बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त आँखा अस्पताल तथा भारतमा रहेको १४० शाखाबाट समेत Surgery Procedures, Minor Investigation (Staff Only), Opticals मा १० % सम्म सम्मको विशेष छुटको लाभ लिन सक्नेछन् ।

साथै पहिलो पटक रजिष्ट्रेशन तथा ओपिडी शुल्क नलाग्ने र एक पटकको लागि १५ दिन भित्रको Follow Up समेत निशुल्क हुने बैंकले जनाएको छ ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved