७ महिनामा वाणिज्य बैंकहरुको खुद नाफा साँढे ३५ अर्ब, कुनको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2024 | 05:33:52 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ७ महिनासम्म वाणिज्य बैंकहरुको खुद नाफा ३५ अर्ब नाघेको छ । आलु  आवको माघ मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । 

नाफा आर्जन गर्नेमा सबैभन्दा अगाढी नबिल बैंक रहेको छ । नबिलले यो ७ महिनामा ३ अर्ब ९८ करोड बढी खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ६८ करोड आर्जन गर्दा ग्लोबल आइएमई बैंकले २ अर्ब ६८ करोड खुद नाफा आर्जन गरेको हो । 

त्यसैगरी, प्राइम कमर्सियल बैंकले २ अर्ब ५६ करोड खुद नाफा आर्जन गरेको छ भने नेपाल ईन्भेष्टमेन्ट मेघा बैंकले २ अर्ब ३८ करोड खुद नाफा आर्जन गरेको हो । 

कुन बैंकको कति नाफा:

यो पनि: ७ महिनामा विकास बैंकको खुद नाफा पौने ३ अर्ब, ४ वटा घाटामा

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved