बैंकका सहायक कम्पनीलाई पनि राष्ट्र बैंकले नियमन गर्ने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2024 | 04:31:49 PM मा प्रकाशित

बैंक तथा वित्तीय संस्थाका सहायक कम्पनीलाई पनि राष्ट्र बैंकले नियमन गर्न प्रस्ताव गरिएको छ । अर्थ मन्त्रालयले संसदमा दर्ता गराएको 'बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक'मा यस्तो प्रस्ताव गरिएको छ।

बैंक तथा वित्तीय संस्थाको लगानीमा स्थापना भएको सहायक कम्पनीको समष्टिगत निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धित नियामक निकायको समन्वयमा राष्ट्र बैंकले गर्ने प्रस्ताव विधेयकमा गरिएको छ । बैंक तथा वित्तीय संस्थाका सहायक कम्पनीलाई निरिक्षण तथा सुपरिवेक्षणमा ल्याउँन आवश्यक रहेकोले यो व्य्वात्षा प्रस्ताव गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved