अन्तर बैंक हाजिरीजवाफ प्रतियोगिता: नेपाल एसबिआई बन्यो प्रथम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2024 | 03:13:17 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयको सभाहलमा अन्तर बैंक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको नेपाल राष्ट्र  बैंकको ६९ औँ वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो

नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयको आयोजनामा सम्पन्न प्रतियोगितामा कोशी प्रदेशमा अवस्थित १५ वटा वाणिज्य बैंकको सभागिता रहेको थियो

उक्त प्रतियोगितामा अमित कोइराला अनिल खत्री सम्मिलित नेपाल एसबिआई बैंक प्रथम भयो भने निकिता लुइटेल गोपाल प्रसाद चापागाँई सम्मिलित नेपाल बैंक लिमिटेडले द्वितीय स्थान हासिल गर्दा नम्रता दाहाल रुपेश पाण्डे सम्मिलित स्ट्याण्डर्ड चार्टर्ड बैंक तृतीय स्थान हासिल गर्न सफल भयो

प्रथम, द्वितीय तृतीय हुने प्रतियोगीहरुलाई वैशाख १४ गते नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय परिसरमा हुने वार्षिकोत्सव समारोहमा नगद, प्रमाणपत्र, ट्रफी तथा मेडलबाट पुरस्कृत गरिने

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved