ओपो स्मार्टफोनलाई एकसाथ २ अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2019 | 03:19:42 PM मा प्रकाशित

laxmi  sunrise bank

ह्विसलआउटले स्मार्टफोन ब्राण्ड ओपोलाई फोन म्यानुफ्याक्चरर आफ द ईयर २०१९ बाट सम्मान गरेको छ । साथै, ओपो रेनो ५ जीलाई समेत साइटले उत्कृष्ट फोन डिजाइन फर २०१९ बाट सम्मान गरेको छ । 

ह्विसलआउटले यसअघि अष्ट्रेलियन नागरिकलाई विभिन्न विधामा अवार्डस दिँदै आएको थियो । यस बर्षको ह्विसलआउट फोन अवार्डको निर्णायकमा विज्ञ सम्पादकहरुको समुहले स्मार्टफोनलाई तिनको मूल्य, कार्य प्रदर्शनी, ब्याट्री, स्क्रिन, क्यामेरा, डिजाइन र समग्र प्रयोगकर्ता अनुभवका आधारमा सन् २०१९का उत्कृष्ट स्मार्टफोन्स तथा निर्माताको रुपमा चयन गरेका थिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved