यती ब्रुअरीले सार्वजनिक गर्यो यती ब्लण्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2022 | 01:50:03 PM मा प्रकाशित

laxmi sunrise bank

यती ब्रुअरीले नयाँ बियर यती ब्लण्ड सार्वजनिक गरेको छ। स्पिरिट अफ माउन्टेन्स' स्लोगन बोकेको यस नौलो उत्पादन एक प्रिमियम क्राफ्ट बियर भएको कम्पनीले जनाएको छ।

बियर उत्साहीहरूलाई लक्षित गरिएको यती ब्लण्ड बियरले हिमाली आभास झल्काउँने नेपालको क्राफ्ट बियर उद्योगमा नौलो फड्को ल्याउने कम्पनीको उदेश्य रहेको छ। कम्पनीका अनुसार यो क्राफ्ट बियर उत्कृष्ट हप्स, माल्टेड जौ, यिस्ट प्राकृतिक हिमाली पानीबाट तयार परिएको छ।

यति ब्लण्ड प्रिमियम क्राफ्ट बियरमा अल्कोहलको मात्रा ५.२% रहेको छ। यती ब्लण्ड प्रिमियम क्राफ्ट बियर, पुल - अफ क्याप सहित ३३० मि. लि. ६५० मि. लि. को बोतलमा उपलब्ध छन् जसको आकर्षक मूल्य क्रमशः रु १८० रु ३५० रहेको छ। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved