सहकारी पत्रकार समाजमा नयाँ कार्यसमिति चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2023 | 05:17:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सहकारी बिटमा पत्रकारिता गर्ने पत्रकारहरुको संस्था नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को अध्यक्षमा काजी श्रेष्ठ दोहोरिएका छन् । सीजेएनको आज सम्पन्न भएको १३औं वार्षिक साधारणसभाले पुनः काजी श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा अर्जुन खतिवडा, सचिवमा सन्तोष रोकाया, सह–सचिवमा सुधा देवकोटा र कोषाध्यक्षमा माधव कुमार खड्का चयन भएका छन् । 

यस्तै सदस्यहरुमा नमिता दुलाल र बलराम बुढाथोकी चुनिएका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved