विशाल बजार कम्पनीको संचालकमा राधा पोखरेल मनोनित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2023 | 03:34:34 PM मा प्रकाशित

laxmi  sunrise bank

विशाल बजार कम्पनी लिमिटेडको संचालकमा राधा पोखरेल मनोनित भएकी छिन् । पोखरेलले फागुन ४ गतेको अर्थ मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट आफु पोखरेल संचालक मनोनित भएको जानकारी दिएकी छिन्। 

पोखरेलले पदमा रहदा नेपाल सरकारको पूर्ण तथा आंशिक स्वामित्व भएका सार्वजनिक निकायका संचालकले निर्वाह गर्नु पर्ने काम , कर्तब्य , आचरण र कानूनको अधिनमा रहि कम्पनीलाई सुधार गर्ने तर्फ निष्ठा पुर्वक लागी रहने बताएकी छिन्। उनले कम्पनीलाई आफ्नो कार्यकालमा स्वच्छ, पारदर्शी र बिवादरहित बनाउन प्रतिज्ञा समेत गरेकी छिन्।

राधा पोखरेल नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष समेत हुन् । 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved