प्रभु बैंकका सञ्चालक मन बहादुर राईको राजीनामा स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2023 | 10:18:08 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकका सञ्चालक मन बहादुर राईले राजीनामा दिएका छन्। उनले घरायसी व्यवहारिक कारणले सञ्चालक पदबाट राजीनामा दिएको बैंकले जनाएको छ। 

 बैंकको असार १५ गते बसेको सञ्चालक समितिको बैठकले राईको राजीनामा स्वीकृत गरेको छ। उनी संस्थापक समूहबाट सञ्चालक थिए। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved