अभियान लघुवित्तको सीइओमा तेजेन्द्र शर्मा लम्साल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2024 | 09:57:01 AM मा प्रकाशित

laxmi  sunrise bank

अभियान लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा तेजेन्द्र शर्मा लम्साल नियुक्त भएका छन् । कम्पनीको माघ १२ गते बसेको संचालक समितिको बैठकले लम्साललाई माघ १२ गतेबाट लागु हुने गरि ४ वर्षको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो 

उनी यस अघि नेपाल एग्रो लघुवित्त, एनएमबि लघुवित्त र कालिका लघुवित्तको सीईओ भईसकेका छन्

उनले 'नेपालमा लघुवित्तको अभ्यास' नामक पुस्तक पनि प्रकाशन गरेका छन् । उनी वित्तीय साक्षरता प्रशिक्षणको लागि प्रशिक्षकलाई तालिम प्रदान गर्न नेपाल राष्ट्र बैंकमा सुचिकृत २५ जना मध्येका एक प्रशिक्षक पनि हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved