शिखर ईन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा पुष्कर महत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2024 | 06:23:39 PM मा प्रकाशित

laxmi  sunrise bank

शिखर ईन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा पुष्कर महत नियुक्त भएका छन् । आईतबार बसेको कम्पनीको ३१९ औ बोर्ड बैठकले महतलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । 

उनलाई कम्पनीले बीमा ऐन, २०७९ को दफा ४७ अनुसार नियुक्त गरिएको कम्पनीले उल्लेख गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved