सपोर्ट लघुवित्तको अध्यक्षमा महेश कुमार पोखरेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2024 | 10:49:02 AM मा प्रकाशित

laxmi  sunrise bank

सपोर्ट लघुवित्तको अध्यक्षमा महेश कुमार पोखरेल चयन भएका छन् । कम्पनीको फागुन १० गते बसेको संचालक समितिको बैठकले पोखरेललाई अध्यक्ष  चयन गरेको हो 

 यस अघिका अध्यक्ष प्रदीप अधिकारीले पदबाट राजीनामा दिएसंगै कम्पनीको संचालक समितिको बैठकलेअधिकारीको राजीनामा स्वीकृत गर्दै पोखरेललाई अध्यक्ष चयन गरेको हो  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved