विशेष अदालतबाट सफाई पाएलगत्तै मधु मरासिनी बने अर्थसचिव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2024 | 12:43:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवका रुपमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो ।

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए । तर, अदालतबाट सफाइ पाएपछि उनको निलम्बन फुकुवा भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved