कामना सेवा विकास बैंकको ढोरफिर्दी शाखा दुलेगौडामा स्थानान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2022 | 03:31:58 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले स्थानान्तरित शाखाको  उद्घाटन गरेको छ । बैंकले तनँहु जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं.०८ ढोरफिर्दी अवस्थित शाखा कार्यालयलाई शुक्लागण्डकी नगरपालिका वडा नं. ०४ दुलेगौडामा स्थानान्तरण गरेको हो । 

बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले तथा बलराम बरालले संयुक्त रुपमा स्थानान्तरित दुलेगौडा शाखा कार्यालयको उद्घाटन गरेका हुन् । 

 बैंकले १२९ वटा शाखा, १ विस्तारित शाखा, १ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved