गरिमा विकास बैंकले ल्यायो निक्षेप तेब्बर हुने योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2022 | 06:05:21 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंकले  ‘गरिमा मालामाल मुद्धती योजना’ सार्वजनिक गरेको  छ । यस योजना अन्तर्गत  ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने बैंकले जनाएको छ ।

  यो योजनाले भावी दिनमा आम नेपालीहरुको जिविका सहज गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास बैंकले राखेको छ । 

  बैंकले १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट  सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले चाडै नै क्रेडिट कार्ड पनि सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved