रामबजारमा लुम्बिनी विकास बैंकको एटिएम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2023 | 11:34:08 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंक लिमिटेडले  थप एक एटिएमको उद्घाटन गरेको छ । बैंकले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १० स्थित आफ्नो रामबजार शाखामा एटिएम सेवा शुरु गरेको हो ।

उक्त एटिएम सेवाको उद्घाटन पोखरा महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले गरेका हुन्।  

आजको एटिएमसहित बैंकको एटिएम संख्या १८ वटा पुगेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved