मुक्तिनाथ विकास बैंकका ग्राहकलाई सेफ्स बर्गरमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2023 | 01:21:01 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन नेपाल विभिन्न स्थानहरुमा शाखाहरु रहेको सेफ्स बर्गर प्रा.लि सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ।

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले सेफ्स बर्गर प्रा. लि "का विभिन्न शाखाहरुमा फुड एण्ड वेभरेज सेवामा विशेष १० % छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न आफ्नो एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमामा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको उल्लेख अग्रेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved