कामना सेवा विकास बैंकका ग्राहकलाई ट्रानक्विलिटी स्पामा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2023 | 08:17:26 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकका ग्राहकले ट्रानक्विलिटी स्पामा छुट पाउने भएका छन्। छुट समबन्धि सम्झौतामा आज आइतबार सम्झौता भएको हो । 

 यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले स्पाका सम्पूर्ण आउटलेटहरुले प्रदान गर्ने मसाज , थेरापी तथा सलुन सेवाहरुमा २५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। साथै, सदस्यता लिएका बैंकका ग्राहकहरुलाई ५०% सम्मको छुटको समेत व्यवस्था रहेकोे बैंकले उल्लेख गरेको छ ।

बैंकका अनुसार बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved