कामना सेवा विकास बैंकका ग्राहकलाई नेपाल हाउसमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2023 | 06:57:00 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकका ग्राहकले नेपाल हाउस रेस्टुरेन्ट एण्ड बारमा छुट पाउने भएका छन् । दुई संस्थाबीच आज आईतबार मर्चेन्ट सम्झौता सम्पन्न भएकोहो ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले बालुवाटार, काठमाडौं स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved