कामना सेवा विकास बैंकका ग्राहकलाई तुलसी कुञ्ज इको एण्ड वाइल्ड भिलेजमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2023 | 07:35:57 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक र तुलसी कुञ्ज इको एण्ड वाइल्ड भिलेज प्रा लि बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले पोखरा स्थित उक्त रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन्।

बैंकका अनुसार बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने विश्वास लिएको बैंकले जनाएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved