मुक्तिनाथका ग्राहकहरुलाई 'शुक्र हाउस अफ डाएगनोस्टीक्स एण्ड वेलनेस सेन्टर' मा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2023 | 03:55:48 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई  'शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टर' मा छुट पाउने भएका छन् । बैंकले  आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको पानीपोखरीमा रहेको सेन्टरसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको हो । 

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले सेन्टरका विभिन्न सेवाहरुमा विशेष १५ % सम्म छुट प्राप्त गर्न सक्नेछन् । 

यसबाट ग्राहकहरु लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved