कामना सेवा विकास बैंकका ग्राहकलाई 'डोच एण्ड डोरीस' रेस्टुरेन्टमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2023 | 07:53:27 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक र 'डोच एण्ड डोरीस' (Doech and Doris) रेस्टुरेन्ट बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ले काठमाडौं, पुतलीसडक स्थित सो रेस्टुरेन्टमाले प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved