महालक्ष्मी विकास बैंकले पायो बिफिन अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2023 | 04:14:27 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकले बिफिन अवार्ड पाएको छ। महालक्ष्मी विकास बैंक बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन) द्वारा प्रदान गरिने एल एण्ड डि एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको हो ।

 गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको बैंकले जनाएको छ।  श्रावण २९ गते अलफ्ट काठमाडौं होटलमा सम्पन्न “Leaders for the Next Generation: Expect the Unexpected” कन्फरेन्सका बिच बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved