कामना सेवाका ग्राहकलाई एनएस युनिसेक्स सलुनमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2023 | 07:17:47 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सलुनबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले रुपन्देही नगरपालिका –०७ देवदहमा रहेको सो सलुनले  प्रदान गर्ने सेवामा छुट पाउने छन् । 

बैंकका अनुसार हेयर कट र हेयर स्ट्रेट गर्दा २० प्रतिशत र अन्य सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने व्यवस्था मिलाईएको छ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved