गरिमा विकास बैंकको १२२औं शाखा कीर्तिपुरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2023 | 05:41:15 PM मा प्रकाशित

laxmi sunrise bank

गरिमा विकास बैंकको १२२औं शाखा कीर्तिपुरमा सञ्चालनमा आएको छ। 

बैंकले ऐतिहासिक धरोहर बोकेको कीर्तिपुर, काठमाडौंमा आर्थिक समृद्धि एवं गतिलाई तीव्रता दिने उद्देश्यका साथ आफ्नो १२२औं शाखा कार्यालय सञ्चालन गरेको जनाएको छ ।

बैंकले १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं डिजिटल बैकिङ सेवा प्रवाह गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved