मितेरी डेभलपमेन्ट बैकद्वारा भूकम्पपीडितको लागि सहयोग घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2023 | 12:58:54 PM मा प्रकाशित

laxmi  sunrise bank

मितेरी डेभलपमेन्ट बैक लिमिटेडले भूकम्पपीडितको लागि आर्थिक सहयोग गर्ने भएको छ।  बैकको कार्तिक २२ गते बसेको संचालक समितिको २३४ औं बैठकले भूकम्पपीडितको लागि ७ लाख रुपैयाँ प्रधानमन्त्री दैविक प्रकोप उद्धारकोषमा सहयोग गर्ने निर्णय गरेको हो ।

 हालै नेपालको पश्चिमि भेग खासगरी जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भुकम्पका कारण धेरै नै धनजनको क्षति भएकोमा बैंकले मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै  पीडित परिवारजनमा समवेदना व्यक्त गरेको छ। 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved