नागरिक लगानी कोषको लाभांश प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2023 | 11:13:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषले लाभांश प्रस्ताव गरेको छ । बैशाख २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ का लागि २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

२५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) प्रस्ताव गरिएको छ ।

नागरिक लगानी कोषको हालको चुक्ता पूँजी ४ अर्ब २५ करोड १० लाख ५७६ रुपैयाँ छ । उक्त लाभांश अर्थ मन्त्रालय र कोषको आगामी साधारणसभाबाट स्वीकृत भएपछि सेयर धनीमा वितरण हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved